नियम
संक्षिप्त नाम र प्रारम्भ

१. संक्षिप्त नाम र प्रारम्भः

(१) यी नियमहरुको नाम “प्रधानमन्त्री दैवी प्रकोप सहायता कोष सञ्चालन नियमावली, २०६३” रहेकोछ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।